७४ वर्षिया बृद्धा अल्डरशटबाट वेपत्ता

लण्डन । अल्डरशटमा बसोबास गर्दे आएका एक बृद्धा वेपत्ता भएका छन् । ग्रेटर रसमोर नेपाली समाजका अध्यक्ष जीव बेलवासेका अनुसार ७४ वर्षिय धनपति राई बुधवार विहान देखी वेपत्ता भएका हुन् । ५ फिट ७ इन्च उचाई भएका राई किंस्स रोडबाट विहान ४ बजे देखी हराएका हुन् । उनले कालो पाइन्ट, हरियो रंगको लामबाउले कमिज र … Continue reading ७४ वर्षिया बृद्धा अल्डरशटबाट वेपत्ता